अन्ताक्षरी
ना. [सं.]
- अरूले भनेका गीत वा कविताको अन्तिम अक्षरबाट सुरु गरी अर्को गीत वा कविता भनिने क्रिया, खेल वा प्रतियोगिता।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)