अन्तिम

वि. [सं.]

  1. सबैभन्दा पछिको; पछिल्लो; आखिरमा गरिने (काम, कुरो, प्रयास इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)