अन्तिमेत्थम्

ना.

  1. कुनै सङ्गठन, कलकारखाना आदिमा कामदार, कर्मचारीहरूले कुनै काम वा माग पूरा गर्ने अन्तिम म्याद दिई त्यस म्यादभित्र काम नभएका खण्डमा अर्को पाइला चाल्ने धम्की दिने काम; अन्तिम चेतावनी; अल्टिमेटम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)