अन्त्य
वि. [सं.]
- पछिल्लो; पुछारको; आखिरको; अन्तिम।
- आखिरी अवस्था; मर्ने बेला; अन्तिम घडी।
- किनारा; छेउ।
- समाप्ति; अवसान।
- मृत्यु; मरण।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)