अन्ती

ना. [नेवा.]

  1. झारीका ढबको रक्सी हाल्ने धातुको भाँडो; मधुकलश।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)