अन्त्यवर्ण

ना.

  1. तल्लो श्रेणी वा जातको मानिस; निम्न वर्ण; शूद्र।
  2. अन्तिम वर्ण वा अक्षर।
  3. कविताका चरण वा पदको आखिरी अक्षर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)