अन्त्यवर्णलोप

ना.

  1. कुनै शब्दमा अन्तिम वर्णको लोप हुने भाषावैज्ञानिक प्रक्रिया (जस्तै- राम, श्याम आदिको उच्चारणमा शब्दान्तको 'अ' ध्वनिको लोप)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)