अन्त
क्रि.वि. [अनि+त]
- कुराका सिलसिलामा कसैको कुनै प्रसङ्ग वा कुरापछि अरू के कस्तो भयो भन्ने अतिरिक्त जिज्ञासा जनाउँदा दोस्रो वक्ताद्वारा प्रयोग गरिने शब्द; त्यसपछि; त्यसका अतिरिक्त। (उदा.- तिमीले रामलाई भेट्टायौ, अन्त के भयो?)
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)