अन्त
क्रि.वि. [प्रा. अण्णत्र< सं. अन्यत्र]
- वक्ताअनुसार जुन ठाउँको प्रसङ्ग छ त्यसभन्दा बाहेकको ठाउँमा; अरू ठाउँमा; अन्य स्थानमा; अन्यत्र।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [प्रा. अण्णत्र< सं. अन्यत्र]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)