अन्दाजी

वि.

  1. अन्दाज गरेको; लख काटेको; अनुमानित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)