अन्ध

वि. [सं.]

  1. दुवै आँखा नदेख्ने; अन्धो।
  2. विवेक नभएको; निर्विवेकी।
  3. मनपरी गर्ने; जथाभाबी गरी हिँड्ने।
  4. अँध्यारो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)