अन्धाधुन्ध

क्रि.वि. [हि.]

  1. वेगले; जोडसित; अन्नाधुन्न।
  2. चौपट्टै; ज्यादै; साह्रै; अचाक्ली; अन्नाधुन्न।
  3. ज्यादै कालो वा अन्धमुष्टि भएर।
  4. अत्यन्त; ज्यादा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)