अन्धशक्ति

ना.

  1. व्यक्तिको शक्ति र सामर्थ्यभन्दा पर प्रकृतिमा निहित शक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)