अन्ध राष्ट्रवाद

ना.

  1. अर्को राष्ट्रभन्दा आफ्नै राष्ट्र उच्च ठान्ने र अन्य राष्ट्रको हितलाई पेलेर पनि आफ्नो राष्ट्रको उन्नति चाहने राजनीतिक भावना तथा विचार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)