अन्धविश्वास

ना.

  1. पहिलेदेखि नै चलिआएको रीतिरिवाज एवम् चालचलन भनेर कुनै किसिमको विवेक, विचार नराखी त्यसप्रति गरिने विश्वास; अन्धो सुरमा गरिने विश्वास।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)