अन्नपूर्णा
ना.
- अन्न वा अनाजकी अधिष्ठात्री देवी।
- नेपालको गण्डकी अञ्चलमा रहेको अन्नपूर्णा प्रथम ८,०९१ मिटर, अन्नपूर्णा द्वितीय ७,९३७ मिटर, अन्नपूर्णा तृतीय ७,५५७ मिटर र अन्नपूर्णा चतुर्थ ७,५२७ मिटर अग्लो हिमशिखर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)