अन्नप्राशन

ना.

  1. बालक छ महिना पुगेपछि भात खुवाउने संस्कार; पास्नी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)