अन्नसत्र

ना.

  1. दीनदुःखीलाई पाकेको अन्न बाँड्ने ठाउँ; सदावर्त बाँड्ने वा खुवाउने ठाउँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)