अन्नमय

वि.

  1. अन्न भएको वा अन्नबाट बनेको।
  2. अन्नका आधारमा रहेको (अन्नमय शरीर, अन्नमय कोष इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)