अन्भनु

अ.क्रि.

  1. बेहुला बेहुलीका घरतर्फ वा बेहुली बेहुलाका घरतर्फ प्रस्थान हुनु; त्यसरी प्रस्थान हुँदा मोटर, उलिन्काठ, डोली आदिमा बसेर मङ्गलपूर्वक बिदा हुनु; अन्मनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)