अन्भरिनु
अ.क्रि. [√ अन्भाउ]
- मन नपरेको मानिस कसैका घरमा आउनु वा जानु; घस्कनु; तन्कनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [√ अन्भाउ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)