अन्यथा
वि.
- उल्टो; विरुद्ध; विपरीत।
- असत्य; झुटो; मिथ्या।
- अरू केही चिताए वा भनिएको भन्दा बेग्लै।
- हेला; अपमान; तिरस्कार।
- त्यसो नभए; होइन भने; नत्र।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)