अन्यपुरुष

ना.

  1. आफ्नो अगाडि नभएको अन्य व्यक्ति वा तेस्रो व्यक्तिलाई बुझाउने सर्वनाम; तृतीय पुरुष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)