अन्यमनस्क

वि.

  1. ध्यान वा मन लाग्नुपर्ने कुरामा नलागी अन्तै गएको; मन उडेको; मन ठेगानमा नभएको।
  2. चित्तवृत्ति अन्तैतिर लागेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)