अन्याय
ना. [सं.]
- न्यायको अभाव वा न्याय नभएको स्थिति; बेइन्साफ; नीतिको विरोध।
- अनुचित काम; अयोग्य व्यवहार।
- अत्याचार; मनपरी; जथाभाबी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)