अन्यायवाला

वि.

  1. अन्याय गर्ने; अन्यायी; कानुन विरोधी।
  2. जाली; अत्याचारी; फटाहा।
  3. झगडियाले आफ्नो पक्षविरुद्धको वादी वा प्रतिवादीलाई तिरस्कारपूर्वक भन्ने शब्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)