अन्योक्ति
ना. [सं.]
- एउटालाई भन्दा अर्कामा घट्ने वा मिल्ने गरी भनिएको भनाइ।
- यस्तो पर्दा हुने एक प्रसिद्ध अर्थालङ्कार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)