अन्योन्य

क्रि.वि. [सं.]

  1. परस्पर; आसपासमा।
  2. दुई वा दुईभन्दा बढी वस्तुले परस्परमा एउटै क्रिया गर्दा हुने एक प्रसिद्ध अर्थालङ्कार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)