अन्योन्याश्रित

वि.

  1. परस्परमा एकमा अर्को आश्रित रहेको।
  2. एक वस्तुका ज्ञानबाट अर्को वस्तुको ज्ञान हुने।
  3. स्वभावैले अभिन्न।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)