अन्योन्याश्रय
ना.
- परस्परमा एकमा अर्को आश्रित हुने क्रिया।
- न्यायमा एक वस्तुका ज्ञानबाट अर्का वस्तुको ज्ञान हुने क्रिया; सापेक्ष ज्ञान।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)