अन्वाहार्य

ना. [सं.]

  1. मरेका मानिसका नाउँमा प्रतिमास गरिने श्राद्ध; मासिक श्राद्ध।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)