अन्वित

वि. [सं.]

  1. अन्वय मिलेको।
  2. क्रमबद्ध रूपमा मिलेको; सङ्गत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)