अन्वीक्षण

ना. [सं.]

  1. राम्ररी खोजीनिती गर्ने क्रिया; अनुसन्धान; खोज; शोध।
  2. कुनै विषयमा लेखिएको सामयिक प्रकाशित लेख।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)