अन्वेषक
ना. [सं.]
- बितेका वा लुकेछिपेका कुराको राम्रोसँग खोजीनिती गर्ने व्यक्ति; अनुसन्धाता; शोधकर्ता; शोधार्थी।
- अन्वेषण गर्ने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)