अन्वेषण

ना. [सं.]

  1. लुकेछिपेका कुराहरूको राम्रोसँग खोजीनिती गर्ने काम; अनुसन्धान; शोध।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)