अपकर्षण
ना.
- अपकर्ष गर्ने वा हुने काम।
- पछाडि धकेल्ने प्रक्रिया।
- घटाउने वा कमी गर्ने चाल।
- मानहानि।
- मोल घट्ने काम।
- तल खस्ने वा ओर्लने प्रक्रिया।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)