अपकार

ना. [सं.]

  1. अर्काको कुभलो हुने वा चिताउने काम; हानि; नोक्सानी; नोक्सान।
  2. अनुचित आचरण वा व्यवहार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)