अपकृष्ट
वि. [सं.]
- अपकर्ष गरिएको; घटाइएको; कम गरिएको।
- हटाइएको; पन्छाइएको।
- तानिएको; तल ओरालिएको वा खसालिएको।
- महत्त्व वा मान घटेको।
- अधम; नीच; दुष्ट।
- खराब।
- घृणित व्यक्ति; हीन व्यक्ति।
- काग; कौवा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)