अपक्रम

ना. [सं.]

  1. भङ्ग भएको वा बिग्रेको क्रम; सिलसिला टुट्ने प्रक्रिया।
  2. उचित, उपयुक्त वा ठिक क्रमको अभाव।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)