अपक्व

वि. [सं.]

  1. नपाकेको; अपरिपक्व; काँचो (फल, खाद्यान्न इ.)।
  2. पूर्ण विकास नभएको (बुद्धि)
  3. अकुशल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)