अपक्रोश

ना. [सं.]

  1. ज्यादै चर्को स्वरले कराउने काम।
  2. दुर्वाच्य वा कटुवचन बोल्ने काम।
  3. गाली।
  4. निन्दा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)