अपक्ष

वि. [सं.]

  1. कुनै पक्ष वा दलमा नलागेको; निष्पक्ष।
  2. समाजमा अरू कसैसँग मिलजुल गरेर बस्न नसक्ने।
  3. पक्ष वा पखेटा नभएको।
  4. आडभरोस वा आधार नभएको; निस्सहाय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)