अपक्षपात
वि.
- पक्षपात नभएको; निष्पक्ष; पक्षपातरहित।
- पक्षपात नगर्ने वा नगरेको स्थिति; निष्पक्षता।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)