अपखण्ड

ना. [सं.]

  1. कुनै वस्तुको बिग्रेको भाग; अधुरो वा अपूर्ण हिस्सा।
  2. कुनै सडेगलेको अंश।
  3. विनष्ट वा लुप्त वस्तुको बिग्रेको खण्ड।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)