अपगत
वि. [सं.]
- ठिक ठाउँबाट यताउता भएको; ठाउँबाट हटेको वा पन्छिएको।
- मरेको; मृत।
- नाश भएको; नष्ट।
- टाढा हटेको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)