अपचालन

ना. [सं.]

  1. आफूले राखेको माग पूरा नहोउन्जेल यानका चालकलाई बलपूर्वक वा डरत्रास देखाई आफूले भनेका ठाउँमा ओराल्न बाध्य गराउने काम; अपहरण।
  2. नराम्रोसँग चलाउने कार्य।
  3. प्रसार वा विस्तारलाई अवरुद्ध पार्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)