अपचालक

वि. [सं.]

  1. बलजफ्तीसँग कुनै कुरालाई लैजाने वा हिँडाउने।
  2. नराम्रोसँग सञ्चालन गर्ने।
  3. विज्ञान वा प्रविधिका अनुसार प्रसार वा विस्तारमा प्रतिकूल असर पार्ने; फैलन नदिने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)