अपठित

वि. [सं.]

  1. नपढेको; पढ्ने काम नगरेको; अपढ; अनपढ (व्यक्ति)।
  2. नपढिएको (पाठ वा लेख)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)