अपढ

वि. [अ+पढ]

  1. लेखपढ नगरेको; अनपढ; नपढेको।
  2. अशिक्षित; मूर्ख।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)