अपथ
ना. [सं.]
- हिँडडुल गर्न योग्य नभएको बाटो; विकट मार्ग।
- अनुचित वा खराब मार्ग; कुबाटो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)